Simta
Gurvakot
Gurvakot

चलचित्र ‘रुमालै छ चिनो’

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको निर्माण पक्षले एक कार्यक्रममा आयोजना गरेर ट्रेलर सार्वजानिक गरेको हो ।

रेश्मा थापाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा सुशान्त कार्की, किशोर खतिवडा, संचिता लुइटेल, अप्सना थापा, मिथिला शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र बहादुर खड्काको लगानी छ ।

Simta

चलचित्रमा शिव थारुको सम्पादन, सम्राट बस्नेतको एक्सन, रेश्मा थापाको कथा, दिनेश सिंह ठकुरीको पटकथा तथा संवाद, विनोद सापकोटाको छायांकन छ । चलचित्र ज्योती फिल्मस्को ब्यानरमा निर्माण भएको हो चलचित्रले एक कश्मिरी लडाईको झल्को देखाएको छ।

lekbesi

ट्रेलरमा कलाकार सुशान्त कार्की देखिएका छन् ।कथाले मागे पछि उनले धेरै मेहनत गरे र सिक्स प्याक देखाएका छन् चलचित्र फागुन १० बाट हलमा हेर्न पाईने छ।