पररास्ट्रले माफी माग्दै विज्ञाप्ति सच्यायो ,
पुस १२ , काठमान्डौ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि भएपछि विज्ञाप्ति सच्याउदै पररास्ट्रले माफी मागेको छ।
परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा समवेदना लेख्ने ठाँउमा सुभकामना लेखिएको थियो।
रास्ट्रपतिको चौतर्फी आलोचना भएपछि अहिले सामाजिक संजालमा भाईराल बनेको छ। गल्ति धेरै हुन्छन, तर यो गम्भीर गल्ति हो ।सुनामीमा परि ४ भन्दा बढीको ज्यान गयको बेला यौटा सम्माननिए राष्ट्रपति र परराष्ट्रमन्त्रालए यो त्रुटी निकाल्नु धेरै ठुलो गल्ति मात्र नभई विश्वले आलोचना गर्ने कुरा हो।