surkhet

भद्रगोल कि रक्छ्या म्युजिक भिडियोमा बेस्त ,,

surkhet

रंग दर्पण ५ – भद्रगोल नाटक शृंखला खेलेर चर्चा कमायकी रक्छ्या श्रेष्ठ आज भोलि म्युजिक भिडियो खेल्नमा बेस्त छिन ।उनको आज भोलि निकै डिमाण्ड हुने गरेको छ ,उनि कहिले पोखरा त कहिले जोमसोम लगायत थुप्रै म्युजिक भिडियो शूट हुने ठाउमा जाने गरेकी छन् ।
उनले म्युजिक भिडियो मा बेस्त भयता पनि आफ्नो भद्रगोल को काम भने नछोड्ने बतायकी छन् ।उनले भनिन भाद्रगोल्मा मेरो धेरै मेहनत छ यहि काम ले गर्दा मलाई दर्सक सामु चिनायको हो पब्लिकको माग आयपछी म्युजिक भिडियो खेलेको हु नत्र मेरो मुख्य काम तेही हो उनले भनिन।

आज भोलि उनको यक पछि अर्को म्युजिक भिडियो दिनहु हुने गरेको छ ,,

 

 

 

Dailekh
Gorkha

salyan