Gold

इन्डोनेसीया पुन सुनामी आउन सक्ने संकेत ,,

Naumule Migrate

पुस १३ , काठमान्डौ – इन्डोनेसीया पुन सुनामी आउन सक्ने संकेत भूगर्भविद हरुले जानकारी गरेका छन् ।गत शनिबार इन्डोनेसीया ज्वालामुखी विस्फोट पछि आयको सुनामीका कारण ४५० भन्दा बढी मान्छेको ज्यान गयको छ, भने २० हजार मान्छे विस्तापित छन्।

सुमात्रा र जाभा क्षेत्रनजिकै ज्वालामुखी विस्फोट गयको ठाँउ वरिपरि पुन : ज्वालामुखीको केहि संकेत देखिएको हुँदा स्थानिएलाई सचेत रहन आग्रह गरिएको छ ।सुनामीबाट विस्तापित स्थानिहरु करिब १० हजार भन्दा बढी अझै पनि आफ्नो घर परिवारलाई भेट्न जान मानेका छैनन।

Naumule Badhipahiro