सरु सुनारले खाईन मुकुन्देको सातो हेर्नुहोस भिडियो ,

पुस १४ , काठमाण्डौ – नेपाल आईडल सिजन २ का विजेता रवि ओडको आमाको निधन प्रति सामाजिक संजालमा खिल्ली उडाउने मुकन्द घिमिरेलाई सरु सुनारले लाईभमा ल्याएर झ्याँको झारेकी छिन।मेरो आवज र लेख्ने कलम दलित र उत्पीडित बर्गको लागि न्यायको उच्च अदालत तर शासकको लागि एक तरबार बनोस।यो सरु सुनारको मार्ग हो ,,
सरु सुनार र मुकुन्दे घिमिरेको वार्ता पछि अब देखि तेस्ता नराम्रा कमेन्ट नगर्ने भन्दै मुकुन्दले माफी मागेका छन्। सामाजिक संजालमा सबै भन्दा बढी गालि खाने ब्याक्ति मुकुन्दे गनिन्छन। उनका कुनै पनि पोस्टमा राम्रो कमेन्ट देखिदैन ,।जुन स्टाटसमा पनि रिप , पागल मात्र देख्न सकिन्छ ।
रवि ओडकि आमाको गत बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । रविले नेपाल आईडल सिजन २ को विजेता भएर २२ लाख नगद र गोल्डेन माइक र होन्डा कार पाएका छन् ।


यो विषयलाइ लिएर सारा नेपालिमा खुसि छायको छ। तर एक मात्र व्यक्ति मुकुन्द घिमेरेले गरिब बाबुको छोरा , दलित खाईडल ,भन्दै रविको आमाको निधन प्रति पैसा देखेर मरिन भन्ने सामाजिक संजालमा स्टाटस लेखेका थिय ।
, दलित , र अन्याविरुद्द आवाज उठाउने सरु सुनारले घिमिरेलाई लाईभमा ल्यायर सफाई मागे पछि मुकुन्दले गल्ति स्वीकार्दै अब देखि कहिले पनि नराम्रो संदेश नलेख्ने जानकारी गरेका छन्।
https://www.facebook.com/100005426952131/videos/1018278738363015/?t=270
