suekhet
bheriad

इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त ,

lekabesi

पुस १६ ,काठमाडौं – इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छिन् ।

सरकारले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।