surkhet

सुर्खेत बागिनाका मादलबादक टेकबहादुर सुस्लिङ् आईसीयुमा कलाकार देखि सबैमा सहयोगको अपिल ,,

surkhet

पुस १९ , काठमान्डौ – सुर्खेत बागिना समुहका प्रख्यात मादलबादक टेकबहादुर सुस्लिङ् मगर सिकिस्त बिरामी भयको हुँदा सम्पूर्ण कलाकारप्रेमी , लोकदोहोरी प्रतिस्ठान लगायत सुभ चिन्तकमा सहयोगको हार्दिक अपिल गरिएको छ।

Gorkha

उनको अहिले प्रदेश अस्पताल सुर्खेतमा आईसीयुमा राखेर उपचार भईरहेको छ। प्राप्त जानकारी अनुसार एक पटक उनको मुटुको चाल पुरै बन्द भयको र चिकित्सकको ठुलो प्रयास पछि मुटुको चाल फर्कीएको जानकारी भयको छ ।

उनलाई अक्सिजन दिँदा ७२/७३ प्रतिसत मात्र आई ,अगाडी बढ्न नसकेको हुनाले सम्पूर्ण सुभचिन्तक हरुमा सहयोगको अपेक्षा गरिएको छ ।सम्पर्क लोक दोहोरि गायिका टिका पुन फोन न ,9841814005/9813494646  वा सुर्खेत बागिना समूहमा पनि सम्पर्क गर्नसक्नु हुनेछ।

salyan