suekhet
bheriad

चलचित्र वीर विक्रम २ को गीत् सार्वजानिक ,,

lekabesi

चलचित्र वीरविक्रम २ को पिरतीको मिठो तिर्शना बोलको गीत रिलिज भयको छ ।गीतलाई तारा प्रकाश लिम्बु , मेलिना राईले आवाज दिएका छन्। यो गीतलाई ईन्द्रजित मिजार ,भारती घिमिरेले पहिले नै गायका थिय ।

जुन गीत चलचित्र देउतामा समावेश छ। अहिले यो गीत चलचित्र वीरविक्रम २ मा रिमेक गर्दै समावेश गरिएको छ ।गीतमा चलचित्रका कलाकार पल शाह , वर्षा शिवाकोटी नजिर हुसैन छन्।

रन्जीत गजमेरको संगीतमा कुशुम गजमेर र तुलसी घिमिरेको शब्द छ ।कविराज गहतराजले कोरियोग्राफर गरेको गीतलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। बनिश शाहको सम्पदानलाई सुदिप बरालको डिओपी छ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा पल, वर्षा र नाजिरसँगै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्यलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ हिमाली जिल्लाको रमणीय स्थलमा गीतको निर्माण भयको देखिन्छ।