सपथ ग्रहण गरिसकेपछि रेशम चौधरीले दिएको प्रतिक्रिया ,,

Naumule

पुस १९ , काठमाडौं- कैलाली घटनामा अभियुक्त भनेर कारागारमा राखीएका रेशम चौधरीलाई आज सरकारले सपथ खुवाएको छ। उनलाई सभामुख कृष्ण बहादुर महाराले पद तथा गोपनीयताको सपथ खुवायका हुन् ।

रेशमले आफ्नै मौलिक भाषामा सपथ लिएका हुन् ।उनि कैलाली क्षेत्र न .१ बाट निर्वाचित संसद हुन् रमेशलाई सपथ पछि डिल्लीबजार कारागारमा लागिएको छ।

जाँदा जाँदै रमेशले भने म निर्दोष छु। छिट्टै सत्य तथ्य छानबिन होस्, साथै रेशम भने कैलाली घटना हुँदा आफु बर्दियामा रहेको समेत जानकारी गरेका छन् ।घटनाको दोषीलाई कारबाही हुन पर्छ।

मदोषी होकी होइन भन्ने जनताको मत र मनले देखाएको छ ।अहिले कैलाली त्रास अवस्थामा रहेको छ। यौटा वर्गलाई अर्को वर्गको डर भईरहेको छ ।

Gurvakot

मलाई जनताले मत दिएर मैले जनताको आशा अपेक्षा पुरा गर्न सकेको छैन। आसा छ मलाई अदालतले पनि न्याय दिने छ ।रमेश चौधरीले आज निर्वाचितको प्रमाणपत्र पनि पाएका छन्।

निर्वाचनको १ वर्षपछी उनले सपथ लिएका हुन्। कैलाली घटनालाई सामाजिक संजालमा लिने घटना नभई यौटा वर्गीय र जातीय रुपमा लिन पर्ने उनको भनाई छ।

साथै आफुलाई कानुनि आँखाले समेत हेर्दिन आग्रह गर्दै ३ वर्ष बाट पुर्पक्षका लागि जेलमा रहेको समेत पिडा पोखे । जँहा नेपालि कानुनमा पुर्पक्षका लागि एक वर्ष भन्दा बढी राख्न मिल्दैन । दोषी भय प्रमाणित गर्दिनुस हैन भने आफु समाज मिलाउने अभियानमा रहेको चौधरीले भने ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाको अभ्युक्त मानीएर उनलाई जेल चालन गरिएको थियो। टिकापुर घटनाको दोषी भन्दै अहिले पनि १४ जना जेलमा छन्।

टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक दुधे बालकको निर्मम हत्या भएको थियो ।

 

Bangad kupinde