Gold

समर लभको ट्रेलर ट्रेनडिङ्मा ,,

Naumule Migrate

चलचित्र समल लभको ट्रेलर ट्रेनडिङ्मा परेको छ। चलचित्रले हिजोमात्र ट्रेलर सार्वाजनिक गरेको हो ।माघ २५ गते बाट रिलिज हुने चलचित्र समर लभमा नायक आसिस पिया , रेवती क्षेत्रि , सुरज सिंह ठकुरी , नम्रता श्रेष्ठ लगायतका कालकारको मुख्य अभिनय छ।

मुस्कान ढकालको निर्देशनलाई मान कृष्ण महर्जनले खिचेका हुन्। खगेन्द्र श्रेष्ठ ,इन्दु भण्डारी निर्माता रहेको चलचित्र समर लभमा बिनोद अधिकारी सहनिर्मातामा छन्।

चलचित्रलाई नाइटिङ्गेल इन्टरटेन्मेन्टले प्रस्तुत गरेको छ। दर्शकको पहिलो रोजाई समर लभ उपन्यास चलचित्र प्रेम दिवसमा सबैले हलमा हेर्न पाउने छन्।

Naumule Badhipahiro