suekhet
bheriad

पर्ख पर्ख मायालु म पनि त आउला रेलको झ्याल समाउने दिन २५ गत्ते ,,

lekabesi

रंग दर्पण ६ फाल्गुन –  रेलको झ्याल समाउने दिन २५ गत्ते आउदैछ कुरा नेपालि चलचित्र मंगलम को गीतले बजार ततायाको छ । अहिलेका निकै बेस्त अनि चर्चित गायक कृष्ण काफ्ले र बिन्दु परियार को स्वोर रहेको गीत मा नवोल नेपाल को निर्देसन रहेको छ । दिपक शर्माको शब्द/ संगीत रहेको गीत लाई विष्णु कल्पित घिमिरेले छयांकन गरेकाछन, छविराज ओझा निर्माता को चलचित्र मंगलम मा शिल्पा पोख्रेल र साम्राज्ञ शाह लाई मेन भूमिकामा देख्न पाइन्छ । मंगलम को गीत असोज ११ बाट रिलिज भयको हो उक्त गीत रहेको चलचित्र यहो फाल्गुन २५ गत्ते बाट नेपाल भरिकै हलमा देख्न पाईनेछ। फ्लिम हेर्न बाकी नै छ गीत भने दर्सक्को मुख मा झुण्डियको छ ।

 

 

 

भिडियो हेर्न यहा थिच्नुहोस् ,,