surkhet

गायक दिपक खरेलको एकल साँझ सल्लाघारीमा ,,

surkhet

बरिस्ठ गायक दिपक खरेलले एकल साँझ गरेका छन् ।भक्तपुरको सल्ल्घारीमा उनले विशेष कार्यक्रमको आयोजना गर्दै एकल साँझ सुरु गरेका छन् ।

Gorkha

एकल साँझमा बोल्दै गायक खरेलले पछिल्लो समयमा थुप्रै गीत आयका छन् तर कति नेपाली समाजमा सुवाउने त कति नासुवाउने खालका छन् ।सबै नराम्रा छन् भन्न मिल्दैनन् तर अहिले पनि पर्य राम्रा गीत निक्लीएका छन्।उनले भने ,,

उनलाई एकल गायक साँझमा अन्य कलाकारले सघायाका छन् ।समाज रुपान्तरण र परिवर्तनकाका गीत गाउने दिपक खरेलका थुप्रै चर्चित गीत छन् ।तिम्रो त्यो हसिलो मुहार , बादल बनाईदेउ ,बिहानको सिरेटो जस्ता गीत हरुले दर्शकको मन जितेको छ ।

 

salyan