suekhet
bheriad

ऐश्वर्य राय दक्षिण भारतीय फिल्ममा ,,

lekabesi

बलिउड नायिका ऐश्वर्य राय दक्षिण भारतिय चलचित्रमा ब्यस्त हुने भएकी छिन् । ऐश्वर्यले हाल मात्र चलचित्र फन्ने खान’मा अभिनय गरेर फुर्सदमा छिन ।

ऐश्वर्यलाई चलचित्रमा जति मोटो रकमपनि प्रोडुसर दिन तयार हुन्छन। उनि विश्व सुन्दरी समेत हुन् ।साथै ऐश्वर्यले उनको मनपर्ने निर्देशक मनी रत्नमको चलचित्रमा काम गर्न लागेकी हुन् ।

निर्देशक मनी रत्नम जो विभिन्न फरक शैलीहरुमा केन्द्रित भएर काम गरिरहेका छन् । उनले अहिले एक नाटक ‘चोला साम्राज्य युग’को स्कृप्ट फेला पारेका छन् । चलचित्र निर्माता पलोनीयन सेवान पनि किल्क कृष्णमूति द्वारा लिखित किताबमा चलचित्र बनाउन इच्छुक भएको बुझिएको छ ।