Simta
Simta
lekbesi

शक्ति चन्द ले लगाको टेको मा केरा कसले खायो ,,

Gurvakot

रंग दर्पण ६ फाल्गुन – नेपालि लोक गीत र अलि फरक टप्पा बोलको गीत मा नाम कमायका सल्यानी गायक शक्ति चन्द को औठी तोलाको बोलको गीत रिलिज भयको छ ।
चर्चित सर्जक एक नारायण भण्डारीको लय रहेको गीत लाई शक्ति चन्द र पार्वती रावोल को स्वोर रहेको छ , मौसम हिमाली को निर्देसन लाई कारण चैसिर ले छयांकन गरेका छन् ।सितरा म्युजिक प्रा .लि   बजार बेबस्थापन गरेको गीतमा चर्चित निर्देसन मोडल शंकर बिसी र करिश्मा ढकालको अभिनय देख्न पाईन्छ।
भिडियो हेर्नुहोस्,

Simta