Simta
Gurvakot
Gurvakot

ज्योतिमगरलाई लाग्यो माघे सक्रान्ति ,,

नेपालिहरुको चाड माघे सक्रान्तिमा ज्योति कार्यक्रमको लागि सन्धिखर्क पुगेकी छिन । , ज्योति चौथो अर्घाखाँची महोत्सव कार्यक्रममा पुगेर स्टेजमात्र के चडन पर्छ दर्शकको हाई हाइले प्रहरीलाई समाल्न हम्याई हम्याई हुन्छ ।

दर्शकको मनजित्न सफल गायिका ज्योति प्राय विवादमा आउछिन । तर जति महोत्सव होस् ज्योति पुग्छिन त्यो महोत्सव दर्शकले भरि भराउ हुन्छ।

Simta

किन कि ज्योतिले दर्शकलाई गीत भन्दा पनि आफ्नो हाउ भाउ र पहिरनले उत्तेजन गराउछिन।  ज्योतिले आज अर्घाखाँचीमा रास्ट्रीय कलाकार र स्थानिय कलाकारसंग रमाईलो गरिन र दर्शक आयोजकलाई मनोरंजन गराईन ।

lekbesi

ज्योतिको साथ पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरी लगायतका कलाकारले प्रस्तुति दिएका थिय । कार्यक्रममा माघेसक्रान्तिको सुभकामना पनि आदान प्रदान गरिएको थियो  ।