बोल मायाकी लोकप्रिय गायिका शान्ति श्री परियार गाडी दुर्घटनामा घाईते ,,

माघ १ , काठमान्डौ – सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनामा घाईते भएकि छिन। नेपालगंजको सांगितीक कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रममा सहभागी हुन यात्रा गरेकी गायिका शान्ति परियार हिजो राति करिब १:३० बजे पश्चिम बुटवल सडक अन्तर्गत गोरुसिंगेमा गाडी अनियात्रित भई दुर्घटना हुँदा घाईते भएकि हुन् ।

उनको अहिले उपचार भईरहेको र स्वास्थ्य सामान्य रहेको जानकारी भयको छ ।शान्त श्री चढेको कार अनियत्रित भई सडक देखि केहि मिटर माथि चढेको थियो । स्वस्थालभको कामना छ गायिका शान्ति श्री परियारलाई ।

lekbesi