सप्तरीमा गोलि चल्यो प्रहरी हवल्दार गम्भीर घाईते ,,

माघ,२ राजविराज – सप्तरीमा प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार महेन्द्र सरदारमाथि आज्ञात समूहले गोली होनेको हो ।

उनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ । पछिल्लो समय तराईका क्षेत्रमा विभिन्न ठाँउमा हिंसात्मक , लुटपाट , बलात्कारका घटना बढ्दो क्रममा देखा परेका छन् ।