surkhet

नायिका ऋचा शर्मा अस्पतालमा भर्ना छातीमा समस्या ,,

surkhet

माघ ३ ,काठमाडौं – नायिका ऋचा शर्मा छातीमा समस्या आएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन्।उनलाई इमरजेन्सीमा राखेर उपचार गरिएको पारिवारिक सो्रतले जनाएको छ।

Gorkha

अस्पतालका महाप्रबन्धक आरपी मैनाली जानकारी दिए अनुसार उनलाई प्रेसर, रुघाखोकी गर्दा छातीमा समस्या देखापरेको हो । उनि अहिले खतरा मुक्त भयको ऋचाले सामाजिक संजाल मार्फत जानकारी गरेकी छिन ।साथै उनले सबै जनालाई धन्यवाद पनि दिएकि छिन ।

नायिका ऋचा पछिल्लो समय चलचित्र सुनकसरी बाट चर्चामा छिन ।

salyan