कुटुमा कुटु गोजीमा दाम छैन गायक राजन राज सिवाकोटी सुर्खेत बोटेचौरमा ,,

माघ ४ , काठमान्डौ – चर्चित गायक राजन राज सिवाकोटी सुर्खेत गुर्भाकोट बोटेचौर महोत्सवको लागि भोलि ५ गते आफ्नो प्रस्तुतिको लागि प्रस्थान गर्दैछन।

चर्चित गीत कुटुमा कुटु ,सुर्खेत थैली खै ,गोजीमा दाम छैन चरी चट्ट परि ,लगायतका सयौ चर्चित गीतका गायकले बोटेचौर महोत्सवमा आफ्नो प्रस्तुति राखेर दर्शकलाई मनोरंजन गराउने छन्बो।टेचौरमा माघ १ देखि महोत्सव शुरु भई १० गते समापन हुने महोत्सव आयोजक टिमले जानकारी गरेको छ।

युवाहरुको अभियान ,कृषि , कलासांकृति ,खेलकुद ,पर्यटन तथा व्यापारको प्रबदन भन्ने मूल नारा बोकेको यो माघी महोत्सवलाई मुख्य आयोजक दिपिशिखा समाज सुधार केन्द्र र गुर्भाकोट ९ वडा कार्यालयले आयोजना गरेको हो ।

lekbesi

महोत्सवमा करिब ३ दर्जन रास्ट्रीय , स्थानिय कलाकारको प्रस्तुति रहने छ। दर्शकलाई थप मनोरंजनको लागि हेलिकोप्टर पनि प्रोग गरिएको छ।