surkhet

अनिल कपुर र माधुरी दिक्षित २७ वर्षा पछि टोटलमा ,,

surkhet

बलिउडका चर्चित जोडी अनिल कपुर र माधुरी दिक्षित २७ बर्षपछि एकसाथ पर्दामा आएका छन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एक अर्काको प्रशंसा गरेको छ । कार्यक्रममा अनिलले भने–‘माधुरीसँग फेरि जोडिदा मलाई व्यवसायिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि जोडिएको महशुश भैरहेको छ ।

Gorkha

हामीविचमा निकै गज्जबको केमेष्ट्री छ ।तेस्तै नायिका माधुरी दिक्षितले पनि अनिल सधै एकनास देखिने कहिले नबदलिने स्वाभाव भयकाले एक अर्कामा काम गर्न मन पाराएको बताईन।

Dailekh

चलचित्रमा अजय देवगण, अर्सद वार्सी, रितेश देशमुख, जाफेद जफारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ईन्द्रकुमारको नाममा र कमेडी पारामा बनेको छ। चलचित्र २२ फेब्रौरीमा रिलिज हुने छ ,चलचित्रको ट्रेलर अहिले ट्रेण्डिङ्मा चलिरहेको छ ।

salyan