काठमान्डौमा हिजो राति देखि लगातार सिमसिमे पानि ,,

माघ ९ , काठमान्डौ – राजधानी देखि अधिकांस जिल्लामा वर्षा र हिमपात भयको छ । काठमान्डौमा हिजो राति देखि अहिले सम्म लगातार वर्षा भईरहेको छ।

राजधानीका अधिकांस ठाँउ हरु हिल्लाम्य भयका छन् । पैदल यात्रीलाई हिडडुल साथै यात्रु हरुलाई कस्टकर भयको छ ।पानी परे संगै जाडो बढ्ने महसुस गरिएको छ।

पूर्वी भागमा भने बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

lekbesi

काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ ।पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने मसौविदको भनाई छ ।

हिमाली जिल्लका अधिकांस ठाँउहरुमा दुई फिट भन्दा बढी हिमपात जमेको छ । यो संगै तराई क्षेत्रमा चिसो बढ्ने लु लाग्ने प्रक्रिया सुरु हुने देखिन्छ।