काठमाण्डौको चन्द्रागिरिमा हिउँ ,,

माघ ९ ,काठमाडौं – मंगलबार राति देखि नै काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ ।

तेस्तै काठमान्डौको चन्द्रा गिरिमा पनि हिउँ परेको छ ।नुवाकोटको डांडा पनि हिउँले उज्यालो देखिएका छन्।

आसपासका पहाडमा हिउँ परेपछि, थुप्रै काठमाडौं उपत्यकाबासीरु हिउँ खेल्न, हेर्न जान लालायित हुन्छन् । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका पहाडमा हिउँ हेर्न र खेल्न पर्यटकहरु जाने गर्छन् ।