माओवादी महाधिवेशन र प्रचण्डले अन्याय गरेका कर्णाली सांसद ठम्मर बिष्ट

काठमान्डौ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले छुटाउनै नहुने केन्द्रिय सदस्यमा कर्णाली प्रदेशका सांसद ठम्मर बिष्ट रहेका छन। तर माओवादी पार्टी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसद ठम्मर बिष्टलाई केन्द्रिय सदस्य मनोनित गरेनन । जस्ले गर्दा कर्णाली र सुर्खेतका सिङ्गो जन्ता अन्यामा परेका छन। सुर्खेतमा नेपाली काङ्ग्रेसको एक छ्त्र राजलाई पराजित गरेर सिङ्गो जनयुद्दको … Continue reading माओवादी महाधिवेशन र प्रचण्डले अन्याय गरेका कर्णाली सांसद ठम्मर बिष्ट