भदौ २३,२४ जेनजि आन्दोलन पूर्वनियोजित र आपराधिक गतिविधि : केपि ओली
काठमान्डौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनको नामको घटना सुनियोजित र नियोजित गरिएको बताएका छन।
काठमाडौं बुधबार आयोजित पार्टीको दुई दिने कार्यशालामा बोल्दै ओलीले यस्तो बताउदै उक्त…

