हत्यारा रिगललाई आमआफिमा दिनुमा सर्वोच्चले माग्यो कारण ,परिवारलाई सुरक्षाको व्यबस्था
काठमान्डौ – चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। नेपाल्गन्जका चेतन मानन्धरको हत्याका दोषी गुन्डा नाईके ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न … Continue reading हत्यारा रिगललाई आमआफिमा दिनुमा सर्वोच्चले माग्यो कारण ,परिवारलाई सुरक्षाको व्यबस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed