नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण माहामारीको खतरा बढ्यो ,
वैशाख ३० ,काठमान्डौ – नेपालमा एकै दिन ५७ जनामा कोरोना पुस्टि भएको छ ।
पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमित सबै पुरुष हुन् ।
यो संगै नेपालमा कोरोन असम्क्रमित १९१ पुगेको छ ।हाल सम्म ३३ जना संक्रमित निको भएका छन् ।

