Gold
Bangad salyan

राष्ट्रपति रामचन्द्र पौडेलले गरे दुवै सदनको अधिवेशन आह्वान

काठमान्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्ने गरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । आज मात्रै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे। नेपालको संबिधानको धारा ९३ को उपधारा अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ। वैशाख २२