Gold
Bangad salyan

डडेल्धुरामा बस दुर्घटना १० जनाको मृत्यु, २० बढी घाइते ,,

Salyan

मंसिर ६ ,कैलाली – डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो।

बस सडकबाट पाँच सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए। घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।