प्रतिनिधिसभा निरन्तर अवरोध जोखिमसरकारले ल्याएका पाँच वटा अध्यादेश निष्क्रिय हुने… काठमान्डौ – राष्ट्रियसभामा विपक्षी दलहरुले निरन्तर अवरोध गरिरहँदा सरकारले ल्याएका पाँच वटा अध्यादेश निष्क्रिय हुने…
ईस्लाम धर्मावलम्बीले आज इद मनाउँदै काठमान्डौ - ईस्लाम धर्मावलम्बीले आज सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद…
पाँच महिनापछि रवि लामिछाने पार्टीको जिम्मेवारमा फर्किदै काठमान्डौ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच महिना पछि पार्टीमा जिम्मेवारीमा फर्कीएका छन।…
राप्रपा नेता रविन्द्र मिश्र र धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराईयो काठमान्डौ - राप्रपाका नेता रविन्द्र मिश्र र धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार उनीहरूलाई म्याद…
म्यानमारमा शक्तिशाली भूकम्पबाट ७०४ जनाको मृ , त्यु दश हजारबढिको मृत्युु भएको आशङका काठमान्डौ - म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ । युनाइटेड स्टेट्स जियोलोजिकल…
राजावादिका रवीन्द्र मिश्र, धवल शम्शेर स्वागत नेपाल प ,क्राउ काठमान्डौ - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालाई प्रहरीले पक्राउ गरेको छ।…
राजसंस्था पुनस्थापनाका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखियो काठमान्डौ - राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ…
कार्यक्रममा अराजकता फैलाएर दुर्गा प्रसाईं फरार पक्राउको तयारी काठमान्डौ - राजावादीको आन्दोलन उक्साहट उतेजना र अराजकता गराउन लगाउने दुर्गा प्रसाईं फरार रहेका छन। उनले घरबाट नै…
गणतन्त्रवादीको जनसभाको तयारी पुरा काठमान्डौ - नेकपा माओवादी केन्द्र सहित छ दलले आज बिशाल जनसभाको तयारी पूरा भएको छ। राजावादी विरुद्द आज भृकुटीमण्डपमा…
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन: आन्दोलनबाट राजा आउदैन म टाढा छु काठमान्डौ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त आन्दोलनबाट अलग रहने भएका छन। उनले राजा ल्याउने आन्दोलनबाट…