प्रधानमन्त्री ओलीले भन्नु भयो-छलफल हुन्छ निचोड निकाल्छौ तर ‘पार्टी फुट्दैन, फुट्न… २३ कार्तिक,काठमाडौं-नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो रु पुष्पकमल दाहालले केपी शर्मा ओलीको…
समिक्षा पोखरेलको कारुणिक अभिनयमा”मै पागल प्रेमी”सार्वजनिक(भिडियो) काठमाडौँ, दिपावलीको शुभकामना सहित प्रियसी म्युजिकको प्रस्तुति"मै पागल प्रेमी"सार्वजनिक भएको छ । बिमल डागीको शब्द…
तिहारको मुखैमा जिप दुर्घटना ,३ को घट,नास्थलमै मृ,त्यु काठमाडौँ, २२ कात्तिक । सल्यानमा जीप दुर्घ,टना हुँदा ३ जनाको घट,नास्थलमै मृ,त्यु भएको छ । सल्यानको छत्रेश्वरी…
सकियो चुनाब,अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी काठमाडौँ, २२ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक उम्मेद्वार जो वाइडेन विजयी भएका छन् । मंगलबार भएको…
एकैदिन २२०६ जनाले जिते कोरोना नेपालमा २२ कार्तिक,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २२०६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या…
घुस लिदा लिदै इन्जिनियर पक्राउ २२ कार्तिक, काठमाडौं- नुवाकोटको वट्टारबजारबाट शनिबार एक जना इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले…
बढ्दो कोरोना ल्याब टेक्निसियनको मृ,त्यु २२ कार्तिक,काठमाडौं- झापाको शिवसताक्षी नगरपालिका (६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको कोरोना संक्रमणका कारण…
२७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,दिन प्रतिदिन बढ्दै जोखिम २२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका…
बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित प,क्राउ २२ कार्तिक,काठमाडौं- जाजरकोटका एक व्यक्ति बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका छन्।…