रुकुम सोती घटनाको प्रतिवेदन बुझ्दै सभामुखले भने दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गर्छु ,

असार ३१ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनाको नरसंहार ६ जनाको जातिय कारणले मारीएका युवाहरुको छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको छ । गत जेठ १० गते सोतोमा जाजरकोटका ६ युवालाइ मारेर भरी नदीमा फालीएको थियो उक्त घटनाको सन्दर्भमा अध्ययन गर्न गठित समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो … Continue reading रुकुम सोती घटनाको प्रतिवेदन बुझ्दै सभामुखले भने दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गर्छु ,