गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको एकल भेट आचारसंहिताविपरीत, श्रेष्ठ,

कार्तिक ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्चर संस्था ‘रअ’ सामन्त गोयलसँग पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलाई कूटनीतिक मुल्य र आचारसंहिता विपरीत भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा प्रश्न गरेका छन् ‘कूटनीतिक मुल्य र आचारसँहिता विपरीतको विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट किन ? यसप्रकारको … Continue reading गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको एकल भेट आचारसंहिताविपरीत, श्रेष्ठ,