वालुवाटार जग्गा प्रकरण: ९ करोड भ्रष्टाचार गरेका कांग्रेस नेता विजय गच्छदार १० लाख धरौटीमा छुटे

काठमान्डौ – बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन्। ललिता निवासको जग्गाको ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप मुद्दा लागेपछि गच्छदार फरार रहेका थि। बुधबार बिहान १० बजे उपस्थित भएका उनको विशेष अदालतले चार घण्टासम्म उनको बयान लिइएको थियो । बयान सकिएपछि … Continue reading वालुवाटार जग्गा प्रकरण: ९ करोड भ्रष्टाचार गरेका कांग्रेस नेता विजय गच्छदार १० लाख धरौटीमा छुटे