तामे नौमुले सडकको हरिबिजोग सर्वसाधारण जनतालाई सास्ती

भदौ ६ ,काठमाडौं – दैलेख नौमुले सडक अन्तर्गत तामे नौमुले सडकको यात्रा सर्वसाधारण जनताको लागी मृ,त्युलोकको यात्रा जस्तै बनेको छ । यस सडक खण्ड अन्तर्गत खजुरीको जङ्गल क्षेत्रमा माथीबाट आएको पहिरो र खोल्साको भलपानीले ल्याएको गग्रेटो ढुङ्गाको थुप्रो सडकमा आउँदासवारी साधनमा यात्रा गर्न निकै कठिन भएको छ । करिब एक महिना अगाडिबाट गाँउपालिका देखी दैलेख … Continue reading तामे नौमुले सडकको हरिबिजोग सर्वसाधारण जनतालाई सास्ती