नौमुले गाउँपालिकाका वडा अध्यक्ष अर्काको श्रीमती उठाएर फरार

माघ २९ ,दैलेख- नौमुले गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भविराम बुढा मगरले अर्काको श्रीमती भगाएर फरार भएका छ्न । करिब एक हप्ता देखि सेवाग्राहीले वडाध्यक्षलाई कार्यालयमा नदेखे पछी उहाँको सोधखोज सुरु भएको थियो । घरपरिवार छरछिमेक कसैले थाहा नपाउने गरि उनले अर्काको श्रीमती बिहे गरि भागेको र हाल उनी नेपालगन्ज सुर्खेत तिर लागेको … Continue reading नौमुले गाउँपालिकाका वडा अध्यक्ष अर्काको श्रीमती उठाएर फरार