कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगेका गुन्डा नाईके रिगल रिहा

काठमाडौं – नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसमा ४० प्रतिशत मात्र सजाय भोगेर माफी मिनाहा पाएका छन । नेपाली काङ्ग्रेस निकट रिगल कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका व्याक्ती हुन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार … Continue reading कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगेका गुन्डा नाईके रिगल रिहा