काठमान्डौमा एनसेलको २ टावरमा आगजनी सेवा अबरुद्द ,

पुष २९ ,काठमान्डौ – अज्ञात समुहले काठमान्डौमा दुईवटा एनसेलको टावरमा आगजनी गरेको छ ,।

काठमान्डौ दक्षिनकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।

टावरमा आगजनी पछि तेस क्षेत्रवरपरका सेवा अवरुद्द छन् आगजनी कसले गर्यो भन्ने अहिले सम्म पत्ता लागेको छैन ।

,अद्यपि एनसेलले सरकारलाई कर नतिरेको भन्दै नेत्र विक्रम चन्द विप्लवले एनसेल टावरलाई निशाना बनाउदै आईरहेको छ ।