Gold
Bangad salyan

सुरज आचार्य( छेत्री )ले गरेको छायांकन चलचित्र, ,बेबी आई लाभ यु ,को फोटो ब्यानर सार्बजानिक ,,

चैत १७ – नेपालि कथानक चलचित्र बेबी आई लभ यु यो छायांकन सकियको छ ।साथै अहिले चलचित्र को फोटो फिचर र ब्यानर शो गरियको छ,  लिची ईनटरटेन्मेनट प्रा. लि को ब्यानरमा निर्माण भयको चलचित्र बेबी आई लभ यु को छायांकन अहिलेका उदाउदा अनि चर्चित ब्याक्ति सुरज आचार्य, छेत्री, ले गरेका हुन् । साथै सुरज छेत्री अहिले चलचित्रमा अब्बल अनि चर्चितमा गनियका छन्, उनले म्युजिक भिडियो छायांकन गर्दा- गर्दै छोटो समयमै फ्लिम मा काम गर्न थालेका हुन् अरु भन्दा फरक शैलीमा र फोटो स्क्रिन दिनसक्ने छेत्री अहिले पनि अर्को चलचित्रको छयांकनमा ब्यस्त छन्  ।

चलचित्रको पहिलो पोस्टर राजधानीको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर सार्बजानिक गरियको हो ।जनक पाण्डेको निर्देशन रहेको चलचित्र लाई एस चलचित्रका प्रोप्राईटर रहेका शिव न्यौपानेले प्रोडुसर गरेका हुन्। सहनिर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेको चलचित्रमा नायक सन्तोष खड्की ,सरोज खनाल , पुजा तिवारी ,निर्मल शर्मा राजि कमेडी रेन्बो रेशम श्रेष्ठ अप्सन पन्थी बिमल गिरि र किरण के , शर्मालगायत नया कलाकार हरुको अभिनय रहेको छ।


सुवासदेबकोटा सम्पादन रहेको चलचित्र बेबी आई लभ यु को पहिलो फोटो ब्यानर शो मा कमल सापकोटा ,कोरियोग्राफर सरोज अधिकारि साउण्ड मिकसिङ निर केसी को रहेको छ।साथै चलचित्रलाई जेठ १८ गते बाट देश भर एकसाथ् प्रदशनमा आउने आयोजक टिमले जानकारी गरायको छ कार्यकर्ममा चलचित्र निर्माता संघका अध्क्षय तथा वरिस्ठ निर्देशक तथा कालाकार आकाश अधिकारि अभिनेता बिपिन कार्कीले सफलताको सुभकामना दियका छन्।

यस अघि चलचित्रको यौटा गीत , कान्छी मायालु ,बोलको गीत युटुब्मा शार्बजानिक गरियको छ ।गीतलाई सबै दर्शकले मन परायाका छन् गीत करिब आठ लाख भिउज नाघेको छ गीत हेरेर राम्रो कमेन्ट आउनुका साथै छिटै चलचित्र बजारमा ल्याउन समेत भनियको छ। गीतको माया हेरेर चलचित्रलाई पनि तेतेकै मन पराउने निर्माता शिव न्यौपाने को भनाई छ ।
नायक सन्तोष खड्किको भनाई अनुसार चलचित्र अलि फरक धारमा बनेको छ, अन्य चलचित्र भन्दा फरक माया को संज्ञा दियका हुन्छन तर यसमापनि मायाको संज्ञा छ तर झगडा गरि बिछोड भयको अनि मायामा परेको चित्रण गरियको छ।