Gold
Bangad salyan

राजेन्द्र महतोले संसदमा भने दुई तिहाईको सरकार दुई कौडीको काम नगर्ने?

वैशाख २६ ,काठमान्डौ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् ।

शक्तिशालि सरकारले अहिले सम्म १०० जनामा पनि कोरोना संक्रमण चेक जाँच नगरेको बताए कसैले संख्या यति पुग्यो भन्देपछि तेही लेखेर बस्ने सरकारले कछुवाको गतिमा कोरोना टेस्ट गर्ने अनि छैन भनेर पीठ थपथपाउने।

यो धन्दा ठिक भएन व्यापक परीक्षण गराउनुपर्छ ।सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए ।

तेस्तै उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए ।