Gold
Bangad salyan

यो वर्ष सबै चलचित्रले लगानी उठाउन सक्ने ,,,

वैशाख २ – नयाँ वर्ष र शनिबार को दिन पनि हल हरु भरि भराउ भयका छन्। चलचित्र सत्रु गतेले पनि साताको चौतो हप्ता सम्म उतिकै दर्शकको माया पायको छ। भने चलचित्र लिलीबिलिले पनि नयाँ वर्षमा राम्रो दर्शकको माया पायको छ ।हलमा जुन कलाकार गयता पनि दर्शकको माया र हुटिंग उतिकै छ, शुक्रबार मात्र चलचित्र, नेप्टे , दर्शक नपायर क्यान्सिल भयको थियो तर तेही नेप्टे हिजो मात्र तेही हलमा हाउसफुल देखियो।

यो वर्ष सबै चलचित्रले राम्रो आम्दानि गरेका छन्। काठमान्डौ सबै भन्दा बडी गोपीकृष्ण र अस्टनारायन हल हाउसफुल भय।लिलिबिली का निर्माता गोविन्द शाहीले भने शनिबारको जस्तै क्रेज एक साता देखियो भने लगानी उठ्छ । लगानी उठाउनका लागि एक साथा सम्म दर्शकको माया यतिकै हुन पर्ने निर्माता शाहीले बताय ।