सरकारको नीति तथा तथा कार्यक्रम पूर्णपाठ यस्तो छ ,
जेठ २ ,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा लगानी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
यस वर्षको नीति तथा कार्यक्रममा नेपालाई कोरोनामुक्त बनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।यस्तो छ नीति तथा कार्यक्रमको पूर्ण पाठ ।

