Gold
Bangad salyan

मेरो पेशा राजनीति हो म व्यापारी होईन प्रधानमन्त्री ओली ,

जेठ ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देश स्वाभिमान राष्ट्र रहेको र कसैको गुलाम नभई कोहि संग नझुक्ने तसर्थ वर्तमान सरकार आफ्नो राष्ट्रिय एकतामा पर्तिनिधित्व गर्ने बताएक छन्।

प्रतिपक्षदलले संसदमा कसैको दवाबमा नेपालको नक्सा सार्वजानिक गरेको हो कि भन्ने प्रश्नमा ओलीले यस्तो जवाफ दिएका हुन्।

वर्तमान नेपाल सरकारले हिजो सांझा लिम्पियाधुरा सहितको नक्सा जारि गरेको छ।

तेस्तै कोरोना भाईरस यसरि आउछ विश्वको अर्थतन्त्रमा यसरि असर गर्छ भन्ने कसैलाई थाहा नभएको पनि उनले बताए।

कोरोना फैलीएको झन्डै ५ /६ महिनाको कुरामा कसैले तयारि नगरेको र नेपालमा पनि तेसै भएको उनले बताए।

पछिल्लो समयमा स्वस्थ्य सामग्रीको अनियमितताको जवाफमा ओलीले आफुलाई कुनै जानकारी नभएको आफुले ओम्नी भन्ने हाल सम्म थाहा नभएको पनि बताए।

उनले भने कसले ब्यापार गर्छ मलाई था छैन मा ब्यापारी होइन मा राजनीति गर्छु मेरो प्व्षा राजनीति हो ,त्यो स्वस्थ्य मन्त्रालयको डाईरेक्टरको जनरलले गर्ने कुरा हो यदि कसैले अनियमितता गरेको छ भनेपनि कारबाही हुने उनले बताए।

समान खरिदमा आफुले नपाउने र पाउनेको कम्पनिको वादविवाद रहेको र बजारमा उल्दघनाबाट पनि सबै बच्न उनले आग्रह गरे।

आफुहरु स्वास्थ्य र रास्ट्रिय संकटमा परेको हुनाले तत्काल गुणस्तरसहितका समान उपलब्ध हुने ओलीले बताए।