रमेश बिजी भन्छन , माकुरिले, आफैलाई रुवायो ,,

वैशाख ८ , शुन्य भयो गैरिको को लाकुरी ,संगै बस्न कर्ममा रहेनछ जालैको माकुरी, ,बोलको कारुणिक गीत मा रमेस बिजी र जमुना रानाको मिलन नहुन सक्ने कथा प्रस्तुत गरियो। प्राय मिठास पन, गीतमा रित , अनि गीत संग मित लगायर शब्द लेखन अनि लय : शिर्जना गर्ने रमेश बिजी ले यो माकुरी बोलको गीतमा आफै शब्द भरेका छन्। , कुमार पुन ,जमुना रानाले स्वर दियको माकुरिमा खेम सेन्चुरीले लय गरेका हुन् ।
माकुरिलाई स्मिर्ति तिमिल्सिनाले निर्देशन गरेकी छन् ,सुरेश श्रेष्ठको छायांकन रहेको गीत लाई सुजन म्युजिक प्रा. लि ले बजारमा ल्यायको छ ।


रमेश बिजिको अभिनय हेरी सके पछि अहिले सामाजिक संजाल अनि गीतमा कमेन्ट गर्नेको लहर छ ।, मान्छे हरुको भनाइ छ कि ? रमेश सर हजुरले लेखेका र लय गरेका गीत सुन्दा निकै भावुक हुने मात्र हैन आँखा बाट आँसु नै आउछ। तर अभिनय पनि पहोलो पटक देख्न पाईयो, , अब यसलाई निरन्तरताको आशामा छौ ।, जमुनाले रमेश लाई संगै बस्ने कर्ममा न भय पछि जँहाभयपनी यक पटक आऊ बरु घाँटी नै थिचेर जाऊ, जस्ता मनछुने शब्द अनि अभिनयले भरियको गीत माकुरिले साँचिकै यौटा संदेश दियको छ। गीत तेसै न बनेर कि त मिलन या कि त बिछोड भयरै बन्ने गर्दछन। ,हो यो गीतमा पनि रमेश र जमुनाको मिलन न हुन सकेको बिछोडको कहानी प्रस्तुत भयको छ ।

भिडियो हेर्न याँहा थिच्नुहोस ,,