म भारतीय दबंग सांसद हू सरिता गिरि ,
असार ३ ,काठमान्डौ – समाजवादी पार्टीकि सांसद सरिता गिरि रातारात भारतमा गएर अन्तर्वार्ता दिएकि छिन।
उनलाई हिजो सिरहाको ठाडी नाकामा रोकीएको थियो। गिरीले भारतमा आफ्नो बुवा बिरामी भएको हुनाले त्यसतर्फ जाने भन्दै हिडेपनि लकडाउन र कोरोनाको महामारीका कारण जान नमिल्ने भन्दै सिमानामा रोकीएको थियो।
केहिछिनमा उनि कँहा गईन त भन्ने चर्चापनि चल्यो तर उनि भारत पुगेर अन्तर्वार्ता दिने गरेको पाईएको छ।
गिरीले भारतीय मिडिया TV9 संग नेपालको विरोध गरेकी छिन ,तेस्तै उनले नेपालले प्रकासित गरेको नँया नक्साको विरोध गर्दै आएकि थिइन् ,जसले गर्दा उनलाई आफ्नै पार्टीले कारबाही गर्ने संकेत गरेपछि पछि भागेको पाईन्छ।
आफुले नेपालको नभई मधेशको राजनीति गर्नेपनि उनले बताईन। सिमा विवादमा लिम्पियाधुरा ,कालापानी ,लिपुलेखको बारेमा नेपालको भुमि नरहेको पनि उनले बताएकि छिन ।,
तेस्तै भारतसंग सिमाविवाद गर्दा नेपाल बंगलादेश बन्नेपनि उनले अन्तर्वार्तामा बोलिकी छिन्।
यो अन्तर्वार्ता पछि भारतीय मिडियाले उनलाई नेपालकी दबंग सांसद भनर प्रचार गरेका छन्।
नेपालका राजनीति प्रधानमन्त्री केपी शर्मा ओली चीनको ईसारामा चल्ने गरेको समेत उनले भन्न भ्याईएकि छिन।
भारत शक्तिशालि देश रहेको हुनाले नेपालले जोरी नखोज्न पनि उनले मिडियामा बताएकि छिन संसदमा भारतको माया गर्ने भनेको आफु मात्र रहेकोपनि उनले बताईन।

