पार्टी एकताको समय १४ गते तोकिने प्रचण्डको भनाई ,,
वैशाख ११ , माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीको एकता मिति यहि वैशाख १४ गते तोकिने बतायका छन् । भरतपुरमा पत्राकार सम्मेलन मा बोल्दै प्रचण्डले भने तोकियको मितिमा मात्र नभई एक्कासी पनि हुन सक्छ । तर तेस्को नयाँ मिति वैशाख १४ मा तोकिने छ ।
पार्टी एकता हुन कुनै जटिल विषय होइन , । सबै विषयमा टुंगो लागिसकेको छ, अब केहि विषय हरु छन् तेस्मा हामि बसेर छल फल गर्छौ ।सायद त मजदुर दिवसकै दिन सम्म पार्टी एकता हुनसक्छ प्रचण्डले भने ।
अर्को विषयमा प्रचण्डले भने भारतीय प्राधान्मन्त्रि मोदी नेपाल आउनुले नेपाल लाई थप सहयोग हुने पनि बताय , । पहिले प्रधानमन्त्री ओली भारत जानु भयो, धेरै कुरामा सहयोग भयो र देश नयाँ उचाईमा पुगेको महसुस भयो ।अब मोदीको भ्रमणले पनि थप केहि उहाइमा पुगेको महसुस हुने छ ।मोदी जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले दुई देशबीचको सम्बन्ध अझैं सुमधुर हुनेछ । मोदी दुई दिन राजकीय भ्रमण गर्न नेपाल आउदै छन् ।