surkhet

तुलसीपुरमा युवतीले आ,त्मह,त्या गरेको भिडियो हटाईदिन फेसबुकलाई पत्राचार ,

surkhet

असार १८ ,काठमान्डौ – तुलसीपुरमा युवतीले आ,त्मह,त्या गर्दा पोस्ट गरेको भिडियो प्रहरीले हटाउन नसकेपछि फेसबुकलाई पत्र पठाईएको छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पंखामा पासो लगाएर आ,त्मह,त्या गरेकी थिइन्।

उक्त भिडियो फेसबुकबाट अझै हटाउन सकीएको छैन। मोबाईलमा लक् ,र फिंगर रहेको कारण भिडियो हटाउन नसकीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

Dailekh

उक्त भिडियो हटाउने प्रक्रिया गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो हो भने भिडियो हटाउन ब्युरोले फेसबुकलाई पत्राचार गरिसकेको बताएको छ।

Gorkha

फेसबुकमा अझै भिडियो लाईभमा छ जसले गद्रा अरुलाई समेत असर पर्ने भएकोले भिडियो हटाईदिन प्रहरीले आग्रह अगरेको हो।

तेस्तै युवतीले लाईभ गरिएको भिडियो कसैलेपनि युट्बमा नराखिदिन र अरुलाई नपठाउन समेत आग्रह गरेको छ ,जसले गर्दा अन्य व्यक्तिलाई नकारात्मक असर पर्ने प्रहरीको भनाई छ।

यो छुट्यो कि ,

salyan