Gold
Bangad salyan

बगने खोला बगिगो ढुंगा मुढा लगिगो, शिल्पा पोख्रेल ,,

वैशाख १९ ,, बगने खोला बगिगो ढुंगा मुढा लगिगो मेरो जोबान कहिले लाने हो भन्दै शिल्पा पोख्रेलले नाच्दा लाग्छ साचिकै उनलाई कसले लाने होला ।

तर उनलाई जसले लागे पनि यो गीतमा उनलाई दिपक खड्काले लैजादै छन् ,।

गायक रामचन्द्र काफ्ले र भावना आचार्य को स्वर रहेको लोक प्याटनको गीत बग्नेखोला सार्बजनिक गरियको छ।

देभेन्द्र पाण्डे को निर्देशन उत्सभ दाहाल को छायांकन रहेको गीतमा नायिका शिल्पा पोख्रेल र दिपक खड्काको अभिनय रहेको छ।
गीत एकधमै सुनिरहू जस्तो छ , बगने खोला र मान्छेको जोबान संग कथा बनायर बनायको लोक गीतलाई गायिका भावना आचार्यले प्रस्तुत गरेकी छन्।

हेर्नोहोस भिडियो ,,,