Gold

थप ४६८ जनामा कोरोना भाईरस संक्रमणको पुस्टि ,मृतक १०२ पुगे ,

Naumule Migrate

साउन ३१ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना भाईरस संक्रमणको पुस्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

यो संगै नेपालमा अकुन कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। तेस्तै गत २४ घन्टामा १२४ जना अदिस्चार्ज भएपछि १७ हजार २०१ जनाले हाल सम्म कोरोना जितेका छन्।

हात २४ घन्टामा मन्त्रालयले ११ हजार ४७ पीसीआर गरेको छ भने हाल सम्म कुल ५ लाख ५ हजार ६६० जनाको पीसीआर परिक्षण भएको छ।

हाल सम्म कोरोनाबाट १०२ जनाको मृत्यु भईसकेको छ। २४ घन्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएसंगै यो संख्या पुगेको मन्त्रालयले बताएको हो।

Naumule Badhipahiro