Gold
Bangad salyan

उपत्यकामा आज कोरोना संख्या बढ्यो ४२९ जना फेला १४ जनाको मृ,त्यु ,

भदौ १४ ,काठमान्डौ – उपत्यकामा हिजोको तुलनामा आज कोरोना संक्रमित बढेका छन्।

आज उपत्यका भरि ४२९ जना संक्रमित फेला परेका छन् जसमा काठमान्डौमा ३७२ ,ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जना कोरोना भाईरसका संक्रमित थपिएका हुन्।

तेस्तै पछिल्लो २४ घन्टामा ४ महिला र १० पुरुष गरि १४ जनाको कोरोना संक्रमणबाट मृ,त्यु भएको छ।

यो संगै हाल नेपालका विभिन्न जिल्लामा गरि कोरोनाबाट मृ,त्यु हुनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।