Gold

आजको मन्त्रिपरिषद बैठकमा दुई महत्वपुर्ण काम यस्ता छन् ,

Naumule Migrate

भदौ २९ ,काठमान्डौ – सोमबार साँझा ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएको वालुवाटार श्रोतले जनाएको हो।

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ, आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको श्रोतले बतायो।

तेस्तै स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्नेपनि अनुमान गरिएको छ।

श्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

Naumule Badhipahiro